महागङ्गा आरती आध्यात्मिक उत्सव

  • आइबार​ १७ साउन २०८३ ०९:४९ AM
जनकपुरधाम, साउन १७ गते । साँझको ७ः३० बजे । जनकपुरधामस्थित गङ्गासागर पोखरीको किनारमा घाम अस्ताउन लागेपछि वातावरण बिस्तारै भक्तिमय बन्दै जान्छ । शङ्खध्वनि गुन्जिन थाल्छ, घन्टनादले पर...