बुढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०३:३० AM
काठमाण्डु – सिक्री लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा प्रहरीले कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । साउन १६ गते उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो। घाइते