एजेन्सी । नाइजेरियाली सुरक्षा फौजले चालु जुलाई महिनामा देशका विभिन्न भागमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा १०२ जना संदिग्ध आतंककारीहरू मारिएका छन् । उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी अबुजामा आयोजित मासिक पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय