काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै पुराना (सेकन्ड–ह्यान्ड) विद्युतीय सवारीसाधन खरिदका लागि नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकले ‘सेकन्ड–ह्यान्ड ईभी कर्जा’ योजनामार्फत ग्राहकलाई पुराना चारपाङ्ग्रे विद्युतीय सवारी खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने जनाएको छ । दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले यस योजनाले नेपालमा विद्युतीय सवारीको