काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने भन्दै सबै नागरिकलाई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापका साथ बस्न आग्रह गरेका छन् । धनुषामा आन्दोलनरत हिन्दु सम्राट सेना लगायत संयुक्त हिन्दु मोर्चाका प्रतिनिधिसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले देशको शान्ति, सुरक्षा र राष्ट्रिय एकतालाई मजबुत बनाउन संवाद र