काँकडभिट्टाबाट एक वर्षमा भित्रियो २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ

  • आइबार​ १७ साउन २०८३ ०३:३९ AM
काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड