साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५१.८४ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले १ अर्ब ३५ करोड ९१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ८९ लाख ५१ लाख थियो । The post ५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ appeared first on Businesspana.