मकवानपुरमा १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०३:२० AM
मकवानपुर हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिकबाट १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ०३-००१ प ४९८६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार हेटौँडा उपमहानगरपालिका १ चाइनागेट बस्ने अन्दाजी २८ वर्षीय भीमसेन राजथलाको पर्सबाट १२