काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा र विश्लेषणपछि उक्त अवधिसम्म कफ्र्यु आंशिक रूपमा खुकुलो पारिएको हो। यस अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक… Continue reading गोलबजारमा बिहान १० देखि साँझ ७ बजेसम्म कफ्र्यु खुकुलो