चोरी गरेर भारत पुर्‍याउन लागिएको सिटी सफारी विराटनगरबाट नियन्त्रणमा, एक जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०२:१४ AM
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट चोरी भएको सिटी सफारी भारत लैजान लागिएको अवस्थामा विराटनगरबाट प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार शनिबार राति नारायणप्रसाद थपलियाको घरमा प्रवेश