धनकुटा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनको तयारी

  • आइबार​ १७ साउन २०८३ ०२:३२ AM
धनकुटा : उद्योग वाणिज्य संघ धनकुटाले नयाँ नेतृत्व चयनका लागि अधिवेशनको तयारी पूरा गरेको छ। अधिवेशनअन्तर्गत शनिबार साधारण सभा सम्पन्न भएको छ भने अब आगामी चार वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ। उद्योग