सामाजिक सद्भाव अभिवृद्धि : मिडियाको इमानदार भूमिकामाथि प्रश्न
आइबार १७ साउन २०८३ ०२:४६ AM
धर्मेन्द्र झा नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषतायुक्त समाज हो । यसै आधारमा नेपाल लामो समयदेखि सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वका लागि चिनिँदै आएको छ । तर, पछिल्लो समयको अवस्था सन्तोषजनक छैन । पूर्वी नेपालको सुनसरी