मस्को : रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर शनिबार साँझ भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।रुसी सरकारी सञ्चारमाध्यमले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उक्त विष्फोट घरेलु (होममेड) विष्फोटक पदार्थका कारण भएको हो । यो घटना स्थानीय समयअनुसार शनिबार राति करिब ८ बजे सहरको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै भएको थियो ।‘नेशनल एन्टी-टेररिस्ट कमिटी’का अनुसार एक महिला विष्फोटक पदार्थ बोकेर रेस्टुरेन