आर्थिक गतिशीलताको आयाम

  • आइबार​ १७ साउन २०८३ ०८:०८ AM
नेपालका १४–१८ वर्षका किशोरकिशोरी विश्वका सबैभन्दा आशावादी युवामध्ये देखा परेका छन् । बेलायतको एक शैक्षिक संस्था अक्सफोर्ड स्कोलास्टिका एकेडेमीको २०२५ को ग्लोबल स्टुडेन्ट ओप्टिमिज्म...