तनाव न्यूनीकरण प्रयास

  • आइबार​ १७ साउन २०८३ ०८:१६ AM
सुनसरीमा सुरु भएको साम्प्रदायिक तनाव मधेश प्रदेशमा समेत विस्तार भयो । देशलाई नै दुःखित बनायो । यसको न्यूनीकरणमा समग्र मुलुकको सार्थक प्रयास भने अगाडि बढेको छ । बोलबम पर्वमा गरिएको...