हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
आइबार १७ साउन २०८३ ०८:४४ AM
जनकपुरधाम, साउन १७ गते । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । यस खण्डमा २४ वटा पुल निर्माण भइसकेका...