मधेशमा ९१.५५ प्रतिशत धान रोपाइँ सम्पन्न

  • आइबार​ १७ साउन २०८३ ०८:४९ AM
अजय शाहगौशाला (महोत्तरी), साउन १७ गते । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। आकासे वर्षा र वैकल्पिक सिचाइँ प्रबन्धबाट प्रदेशभर हालसम्म ९१ दशमलव ५५ प्रतिशत क्षे...