वातावरणीय क्षति न्यूनीकरण गर्न माग

  • आइबार​ १७ साउन २०८३ ०८:५४ AM
मकवानपुर समाचारदातामकवानपुर, साउन १७ गते । मकवानपुर हुँदै विस्तार हुन लागेको अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन आयोजनाबाट वातावरण तथा स्थानीय पूर्वाधारमा पर्न सक्ने प्रभाव न्यूनीक...