वीरगञ्जमा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

  • आइबार​ १७ साउन २०८३ ०२:०४ AM
पर्सा : वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५