मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

  • आइबार​ १७ साउन २०८३ ०७:५१ AM
काठमाडौँ, साउन १७ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौस...