मनसुनको प्रभाव कायम, यी ६ प्रदेशमा भारी वर्षा हुने

  • आइबार​ १७ साउन २०८३ ०१:३५ AM
काठमाण्डु – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसका कारण आइतबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम