इरानी आक्रमणमा मारिएका सोमकुमारको शव नेपाल ल्याइयो

  • आइबार​ १७ साउन २०८३ ०२:०० AM
काठमाण्डु – इरानी आक्रमणमा मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ । कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो । कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति उनको शव अवतरण गरिएको हो । सन् २०२२ देखि खाडी राष्ट्रमा चालकका रूपमा कार्यरत तेह्रथुम जिल्लाका तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको