देशभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • आइबार​ १७ साउन २०८३ ०१:३७ AM
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा