सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्न आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यू खुकुलो बनाएको छ । प्रशासनले तोकिएको समयभित्र आवश्यक सामान खरिद गर्न र त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ । त्यसैगरी, प्रशासनको अनुमति लिएर सद्भाव र्याली सञ्चालन गर्न पनि सो अवधिमा कर्फ्यू केही खुकुलो