बूढानीलकण्ठमा प्रहरीले गोली चलायो, कर्मा तामाङ पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०२:०० AM
काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर चोरी तथा लुटपाटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान करिब २ बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।