काठमाडौं । अमेरिकाले पर्यटक (बी–२) र व्यवसायिक (बी–१) भिसाका लागि लागू गरेको भिसा बन्ड (धरौटी) कार्यक्रम अब स्थायी बनाएको छ । नयाँ नियमअनुसार नेपालसहित ५० देशका नागरिकले अमेरिकी पर्यटक वा व्यवसायिक भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ । यो नियम सोमबारदेखि लागू हुनेछ । यसअघि परीक्षणका रूपमा लागू