मनसुनको प्रभाव कायमै : केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  • आइबार​ १७ साउन २०८३ ०२:०२ AM
काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ