निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए

  • आइबार​ १७ साउन २०८३ ०१:१५ AM
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर), जो पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित छ, सोही हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा… Continue reading निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए