आज पनि देशभर वर्षाको सम्भावना, कोशीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी
आइबार १७ साउन २०८३ १२:३९ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान