धनकुटामा ८०४ किलो गाँजा बरामद, होटल सञ्चालकसहित दुई पक्राउ
आइबार १७ साउन २०८३ १२:५२ AM
धनकुटा : धनकुटामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले ८०४ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका