पुराणको रकम र जनसहभागिताबाट बनेको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा

  • आइबार​ १७ साउन २०८३ १२:५८ AM
झापा : बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता, धार्मिक पुराणबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ। उद्घाटनको तयारीस्वरूप शनिबार घाट परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको