क्षतिग्रस्त सरकारी भवन पुनर्निर्माण हुँदै

  • आइबार​ १७ साउन २०८३ ०६:११ AM
काठमाडौँ, साउन १७ गते । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा तोडफोडबाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण कार्य अघि बढाइएको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास...