सुकुमवासीलाई स्थानीय तहमै लालपुर्जा

  • आइबार​ १७ साउन २०८३ ०६:४४ AM
काठमाडौँ, साउन १७ गते । काठमाडौँ उपत्यकाका नदी किनार सार्वजनिक जग्गामा बसोबास गरेका सुकुमवासीलाई सम्बन्धित स्थानीय तहमा व्यवस्थापन गरिने भएको छ । काठमाडौँ उपत्यकाका सात होल्डिङ सेन...