ढकाललाई मिस नेपालको ताज

  • आइबार​ १७ साउन २०८३ ०६:५२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १७ गते । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जित्नुभएको छ । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि...