पहिरो र बाढीका कारण यी यी राजमार्ग छन् अवरुद्ध, सतर्कता अपनाउन प्रहरीको अनुरोध

  • आइबार​ १७ साउन २०८३ १२:५४ AM
काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ । प्रहरीका अनुसार, इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण