धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा सम्पन्न
आइबार १७ साउन २०८३ १२:०२ AM
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोह र बन्दसत्र सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अधिवेशन उद्घाटन गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि