गृहमन्त्री–हिन्दूवादी मोर्चाबीच १३ बुँदे सहमति, ‘हिन्दू राष्ट्र’बारे तीन महिनाभित्र सर्वदलीय छलफल हुने

  • आइबार​ १७ साउन २०८३ १२:१२ AM
धनुषा : गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र आन्दोलनरत् हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ। शनिबार राति जिल्ला प्रशासन कार्यालय धनुषामा सम्पन्न वार्तामा धार्मिक सद्भाव, सामाजिक शान्ति, राष्ट्रिय पहिचान तथा सुरक्षा व्यवस्थासँग