सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपालको पहिलो अधिवेशन सम्पन्न

  • शनिबार १६ साउन २०८३ ११:४७ PM
सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा स्थापना गरिएको सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल (सिइएलएएन) को प्रथम राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। काठमाडौंको तीनकुनेमा रहेको The post सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपालको पहिलो अधिवेशन सम्पन्न appeared first on Technology Khabar.