‘सुपर फुड’ बन्दै कोदोको परिकार

  • आइबार​ १७ साउन २०८३ ०५:३५ AM
काठमाडौँ, साउन १७ गते । एक समय ‘गरिबको खाना’ भनेर चिनिएको कोदो अहिले ‘सुपर फुड’ र ‘भविष्यको खाद्य सुरक्षा’ का रूपमा पुनः चर्चामा आएको छ । जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा बढ्दो...