आफ्नो चीन व्यवसायलाई अलग गर्ने विषयमा विचार गर्दै टेस्ला

  • शनिबार १६ साउन २०८३ १०:५० PM
अमेरिकी विद्युतीय सवारीसाधन निर्माता टेस्लाले आफ्नो चीन व्यवसायलाई अलग गर्ने विषयमा विचार गरिरहेको बताइएको छ। वाल स्ट्रिट जर्नलका अनुसार यस कदमले भविष्यमा स्पेसएक्ससँग सम्भावित विलयको बाटो खोल्न सक्छ। यो जानकारी The post आफ्नो चीन व्यवसायलाई अलग गर्ने विषयमा विचार गर्दै टेस्ला appeared first on Technology Khabar.