स्पेक्स नामको एआर चस्मा सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गर्दै स्न्याप

  • शनिबार १६ साउन २०८३ ०८:५० PM
स्न्यापले आफ्नो नयाँ अग्मेन्टेड रियालिटी अर्थात् एआर चस्मा स्पेक्स सार्वजनिक रूपमा प्रदर्शन गर्न सेप्टेम्बर १६ मा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम अमेरिकी समयअनुसार साँझ ७ बजे लस एन्जलसमा The post स्पेक्स नामको एआर चस्मा सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गर्दै स्न्याप appeared first on Technology Khabar.