दैनिक एक लाख रुपैयाँ नगद जित्न सकिने करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

  • शनिबार १६ साउन २०८३ ०५:४३ PM
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। आज सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। The post दैनिक एक लाख रुपैयाँ नगद जित्न सकिने करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा appeared first on Technology Khabar.