मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा

  • शनिबार १६ साउन २०८३ ०४:५२ PM
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएको छ। ‘Build Today, Transform Tomorrow’ नारासहित आयोजना गरिएको ह्याकाथन अगस्ट १ र २ सम्म सञ्चालन हुनेछ। युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी छन्। १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित कार्यक्रममा सहभागीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी नेपालका वास्तविक समस्या समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) विकास गर्नेछन्। प्रतियोगिता स्मार्ट सिटी, स्मार्ट ... The post मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा appeared first on Kalika Khabar.