तीन पुस्ते छानबिन आयोग गठन गर्न डा. अबुल हुसेन अन्सारीको माग

  • शनिबार १६ साउन २०८३ ०४:५८ PM
काठमाडौं । डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै कानुनी शासन, पारदर्शिता र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन उच्चस्तरीय तीन पुस्ते छानबिन आयोग गठन गर्न आग्रह गर्नुभएको छ। सार्वजनिक अपिलमार्फत उहाँले छानबिनको सुरुआत आफ्नै तीन पुस्ताबाट गर्न र त्यसपछि सरकार, मन्त्री, जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्नुभएको छ। सत्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ। डा. अन्सारीले देशमा धार्मिक वा साम्प्रदायिक तनावका घटनामा प्रमाणबिनै कुनै समुदायलाई दोष लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै सरकारले प्रमाणका आधारमा अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कारबाही ... The post तीन पुस्ते छानबिन आयोग गठन गर्न डा. अबुल हुसेन अन्सारीको माग appeared first on Kalika Khabar.