निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

  • शनिबार १६ साउन २०८३ ०३:१६ PM
काठमाडौं। हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुंगिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ। विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात्