नानो बनाना नामक ‘इमेज जेनेरेसन टूल’ अब गुगल अर्थमा उपलब्ध

  • शनिबार १६ साउन २०८३ ०३:४४ PM
गुगलले यसको ‘नानो बनाना’ नामक तस्बिर उत्पादन टूल गुगल अर्थमा उपलब्ध भएको भर्खरै घोषणा गरेको छ। गुगल अर्थमा यसको सम्भावित प्रयोगको केस के हो भन्ने बारेमा पनि कम्पनीले केही विकल्पहरू The post नानो बनाना नामक ‘इमेज जेनेरेसन टूल’ अब गुगल अर्थमा उपलब्ध appeared first on Technology Khabar.