वयस्क गैंडा मृत फेला

  • शनिबार १६ साउन २०८३ ०९:३६ PM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), साउन १६ गते । बर्दियामा एक वयस्क गैँडा मृत फेला परेका छ । गेरुवा गाउँपालिका वडा ६ असारेगौडी नजिक गेरुवा नदीको विचभागमा गैँडा मृत फेला परेको हो...