सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका

  • शनिबार १६ साउन २०८३ ०२:१८ PM
चितवन । सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेका पाइएको छ । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये यो उमेर समूहका चालकका कारण बढी दुर्घटना भइरहेको प्रहरीले जनाएको हो ।  नेपाल