कन्काईमा १०२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ, दमकमा थप तीन समातिए
शनिबार १६ साउन २०८३ ०२:२१ PM
झापा : झापामा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले शनिबार दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै पाँच जनालाई पक्राउ गरेको छ। कन्काई र दमकमा गरिएको कारबाहीमा ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल तथा निटाजेन ट्याब्लेटसहित पाँच