सचिन बरालको नेतृत्वमा नेपाल भ्यालुअर्स एसोसिएसन कोशी प्रदेशको नयाँ समिति

  • शनिबार १६ साउन २०८३ ०२:३३ PM
इटहरी : नेपाल भ्यालुअर्स एसोसिएसन, कोशी प्रदेशको दोस्रो अधिवेशनबाट सचिन बरालको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। शनिबार सुनसरीको इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सम्पन्न अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिअनुसार उपाध्यक्षमा